back
NMB ad

एक आपसमा गाभिदै यी दुई कम्पनी, बोलाए विशेष साधारण सभा 

Kumari bank ad

काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि दुई कम्पनीले विशेष साधारण सभा डाकेका छन् ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड एकआपसमा मर्जरमा जाने भएपछि विशेष साधारण सभा बोलाएका हुन् ।

सो मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले असार १७ गते विशेष साधारण सभा आह्वान गरेको छ । सोही सभाबाट प्राप्तिगर्ने प्रस्ताव अनुमोदन भएपश्चात् दुवै कम्पनीको मर्जर प्रक्रिया अघि बढ्नेछ ।

रैराङ हाइड्रोपावरको चुक्तापुँजी ५६ करोड रुपैयाँ रहेको छ भने रिडी हाइड्रोपावरको चुक्तापुँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गरेपछि बन्ने कम्पनीको चुक्तापुँजी १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७९ असार २ बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...