back
NMB ad

हप्ताको ६ दिन शेयरबजार खुल्ने नेप्सेको औपचारिक सूचना

Kumari bank ad

काठमाडौं । नेप्सेले साताको ६ दिन नेप्से कारोबार हुने औपचारिक सूचना प्रकाशित गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबार देखि शुक्रबारसम्म शेयरबजार कारोबार संचालन हुने जनाएको हो ।

यसअघि नेपाल सरकारले जेठदेखि लागुहुनेगरी आइतबार सार्वजनिक विदा गर्ने घोषणा गरेकोमा नेपाल धितोपत्र बोर्डले शेयर कारोबार आइतबार बन्द गरी शुक्रबार संचालन गर्ने निर्णय गरेको थियो ।

सरकारले सो आइतबारको सार्वजनिक विदालाई असारदेखि लागू हुनेगरी खारेज गरेसँगै धितोपत्र बोर्डले पनि आइतबार पुनः कारोबार संचालन गरी शेयरलगानीकर्ताहरुको मागलाई सम्बोधन गर्दै शुक्रबार समेत शेयरबजार कारोबार संचालन गर्ने निर्णय गरेको हो ।

नेप्सेको निर्णयअनुसार असार १ गतेदेखि लागूहुनेगरी धितोपत्र दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछ ।

 


वि.सं.२०७९ असार २ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...