काठमाडौं । रिलायन्स लाइफ इन्योरेन्स कम्पनीले यही असार २० गते विशेष साधारणसभा आह्वान गरेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाको मिटिङ्ग आईडि र पासवर्ड इमेल मार्फत उपलब्ध गराउनेछ।
मर्जर र पुँजी बृद्दि मुख्य एजेण्डा राखेर बोलाइएको विशेष साधारणसभा असार २० गते अनमोल बैंक्वैट नयाँ बानेश्वरमा विहान ११ः०० बजे सुरू हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ असार ५ आइतवार ११:३० मा प्रकाशित