back
NMB ad

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३१.२१ अंकले घटेको हो ।

आज बजार परिसुचक पनि १८९३.५३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेको छैन ।

आज ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँ बराबरको ३० लाख ३४ हजार ४८३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल बैंकको २ करोड ६७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७९ असार ८ बुधवार १५:१५ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...