काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गरेको छ ।
कम्पनीले गत चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित गरेको ११ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।
कम्पनीले उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।
अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७९ असार १० शुक्रवार १२:२९ मा प्रकाशित