back
NMB ad

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३३० रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, यति बेला हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ८.२६ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँ ८० पैसाले बढेको हो ।

त्यसैगरि यति बेला नागरिक लगानी कोषको सेयर मूल्य पनि ८.२५ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँ ३० पैसाले वृद्धि भई २ हजार ६२८ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १२:२६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...