काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्जुरी बैैंकको ऋणपत्र सूचीकृत भएको छ । बिहीबार बैैंकको २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमाली, २०७५ बमोजिम असार १५ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीको १०.५० प्रतिशत ब्याजदर भएको ’सेञ्चुरी डबेन्चर २०८८’ को भोलिदेखि दोस्रो बजारका लागि कारोबार सुरु हुनेछ ।
वि.सं.२०७९ असार १६ बिहीवार १४:१२ मा प्रकाशित