काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ७० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका ४२ लाख ५८ हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ असार १७ शुक्रवार १३:०४ मा प्रकाशित