काठमाडौं । रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बस दुर्घटना भएको भएको प्रहरीले जनाएको ।
वि.सं.२०७९ असार २१ मंगलवार १२:३२ मा प्रकाशित