back
Hero Ad

फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको भाडादर बृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक यतायातमा १.७९ प्रतिशत, पहाडी बाटोमा संचालन हुने यातायातमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारी साधनमा २.६ प्रतिशत बृद्धि गरिएको हो ।

नेपाल आयल निगमले असार २० गते पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर बृद्धि गरेको हो । निमगले डिजेलको मूल्यमा प्रतिलिटर ९ रुपैयाँका दरले बृद्धि गरेको थियो ।

 




वि.सं.२०७९ असार २८ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

वि.सं.२०७९ भदौ २ बिहीवार ११:४२

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमा...

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

वि.सं.२०७९ भदौ २ बिहीवार ११:३५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

वि.सं.२०७९ भदौ २ बिहीवार ११:२६

काठमाडौं । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले...

बैंक अफ काठमाण्डूको १ अर्ब १० करोडको ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

बैंक अफ काठमाण्डूको १ अर्ब १० करोडको ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:२०

काठमाडौं । बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशन भएको छ ।...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:१७

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली...

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...