back
NMB ad

यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १८.०३ अंकले बढेको हो ।

बजार परिसुचक २०२९.४३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।

आज १ अर्ब ३१ करोड २९ लाख ५९ हजार रुपैयाँ बराबरको ३१ ला ४२ हजार ४०२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार शिवम् सिमेन्टको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १ लाख २१ हजार ७९९ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ कायम भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज कम्पनीको १ लाख २६ हजार ५९५ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन २ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...