back
NMB ad

ठगी मुद्दामा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ

Kumari bank ad

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सहकारीका पूर्व अध्यक्ष इच्छाराजकी पत्नी सिर्जना शाक्यलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

सहकारीमा डिपोजीट गरेको ५ अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा पूर्व अध्यक्ष तामाङ र केवलाल श्रेष्ठ पुर्पक्षको लागी कारागारमा थुनामा छन् । २०७८ मंसिर १७ मा ब्यूरोले संगठित रुपमा ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

सिर्जना शाक्यको नाममा काठमाडौं जिल्ला अदालतले २०७८ पुस २७ गते पक्राउ पुर्जी जारी गरेपछि उनि फरार थिइन् । साउन ३ मा उनलाई रामशाहपथबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

वि.सं.२०७९ साउन ४ बुधवार १२:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...