काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आफ्नै वर्गभित्र एकआपसमा गाभिई वा मर्जरमा गई आगामी पुष मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्रै राष्ट्र बैंकबाट प्रदान हुने छुट पाइने भएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।
वि.सं.२०७९ साउन ६ शुक्रवार १६:५३ मा प्रकाशित