काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा दोस्रो बजारमा कारोबार रोकिने व्यवस्था खारेज गरेको छ।
अब बैंक तथा वित्तीय संस्था मर्जरमा गए पनि दोस्रो बजारमा शेयर कारोबार रोकिने छैन।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।
वि.सं.२०७९ साउन ६ शुक्रवार १६:४६ मा प्रकाशित