back
Hero Ad

एसईईको रिजल्ट नेपाल टेलिकमबाट कसरी हेर्न सकिन्छ ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईइ परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।

सो परीक्षाको परीक्षाफल कल गरेर एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १६:०२ मा प्रकाशित

You can share this post!

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

वि.सं.२०७९ भदौ १ बुधवार १३:३३

काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क साढे...