back
NMB ad

किन्ने होइन त स्वाभिमान लघुवित्तको १ लाख २० हजार कित्ता सेयर ?

Kumari bank ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यस अघि कायम संस्थापक सेयरधनीहरु प्राथमिकतामा राखि ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले अन्य व्यक्ति÷संस्थाले खरिद गर्न सक्नेछन् ।

अबउक्त सेयर खरिदका लागि सर्वसाधारण वा अन्य संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजका मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरि कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ ।

वि.सं.२०७९ साउन १२ बिहीवार ११:४१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...