back
NMB ad

विभिन्न पदमा खुल्यो सरकारी जागिर, दरखास्त कहिलेसम्म दिने ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई, सुर्खेतले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको इकाईल कृषि प्राविधिकसहित ४३ जना कर्मचारीको माग गरेको जनाएको छ ।

इकाले कृषि प्राविधिक पदमा ३३ जना, सबइन्जिनियर २ जना र अन्य ८ पदमा १–१ जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरुले साउन २६ गतेसम्म दिन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७९ साउन १२ बिहीवार ११:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...