back
NMB ad

यी हुन आज उच्च दरमा गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

Kumari bank ad

काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन सेयर बजार ३८.६१ अंकले घटेको हो ।

आज बजार परिसुचक २१४८.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज युनाईटेड इर्दी मर्दीको शेयरमूल्य सर्वाधिक घट्न पुगेको छ । कम्पनीको सेयरमूल्य आज ९.५२ प्रतिशतले घटेको छ ।

त्यस्तै, सानिमा डिभेञ्चरको ५.४७ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ५.३० प्रतिशत, साल्ट ट्रेडिङको ५.१५ विशाल बजार कम्पनीको ५ प्रतिशत र गुडविल फाइनान्सको ४.९४ प्रतिशतले घट्न पुगेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...