back
NMB ad

रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकिकृत कारोबार सुरु

Kumari bank ad

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एकीकृत कारोबार सुरु भएको छ ।

मर्जरपश्चात यी दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । यी दुई कम्पनीहरुले रिडी पावर कम्पनीको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।

२०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा र २०७८ कात्तिक १७ गते सम्पन्न रैराङ हाइड्रोपावरको १७ औँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावर लाई रिडी हाइड्रोपावरमा गाभ्ने प्रस्ताव पारित गरेको थियो।

विद्युत नियमन आयोग तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरको लागि गत असार ३० गते अन्तिम स्वीकृत पाएको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँमा रहेको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार ११:११ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...