काठमाडौं । किसान लघुवित्त वित्तिय संस्थाको कार्यकारी अधिकृत (सिइओ) मा पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।
सोही अनुसार कार्कीले साउन २५ गते देखि सीइओको कार्यभार समाल्नेछन् ।
वि.सं.२०७९ साउन २३ सोमवार १३:२३ मा प्रकाशित