काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकको पदावधि समाप्त भएको छ । कम्पनीका स्वतन्त्र संचालक प्रकाशन चन्द्र गौतमको पदावधि सकिएको हो ।
गौतम २०७५ साउन २४ गते स्वतन्त्र संचालकमा नियुक्ति भएका थिए । उनको पदावधि २०७९ साउन २४ गते सकिएको कम्पनी सचिव भेष बहादुर बस्नेतले नेप्से मार्फत जानकारी गराएका छन् ।
वि.सं.२०७९ साउन २५ बुधवार १०:३३ मा प्रकाशित