back
NMB ad

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

Kumari bank ad

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २७.९२ अंकले घटेको छ ।

उक्त दिन बजार नेप्से परिसुचक २०१०.०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज कम्पनीको ४६ हजार २२९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख ११ हजार रुपैयाँ सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ लाख ६८ हजार ६२४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै,  शिबम सिमेन्टको ८ करोड २० लाख २५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको आज १ लाख १३ हजार ९०७ कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ साउन २९ आइतवार १५:४९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...