back
NMB ad

यी कम्पनीका लगानीकर्ता मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । आज सेयर बजारमा उछाल आएको छ । साताको दोस्रो कारोबार दिन श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३३ रुपैया ५० पैसाले वृद्धि भएको हो ।योसंगै आज कम्पनीको सेयर मूल्य ३६८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

उक्त दिन मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ २० पैसाले वृद्धि भई ३१० रुपैयाँ २० पैसा कायम भएको छ

यस्तै, आज राधी विद्युत कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँ १० पैसाले बढेर ६१७ रुपैयाँ १० पैसा पुगेको छ ।

सोमबार रिभर्स फल्स पावर र पञ्चकन्या माइ हाड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः २७रुपैयाँ ७० पैसा र २३ रुपैयाँले बढेर ३०४ रुपैयाँ ९० पैसा र २५३ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरि आज अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि प्रतिकित्ता १५ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य १७० रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन राष्ट्र उत्थान लघुवित्तको १०९ रुपैया, हिमालयन उर्जा विकास कम्पनीको २५ रुपैया, सेन्ट्रल फाइनान्स कम्पनीको ३० रुपैया ५० पैसा र गुर्खाज फाइनान्सको ५१ रुपैंयाले सेयर मूल्य वृद्धि भएको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १५:३४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...