back
NMB ad

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

Kumari bank ad

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैया ९० पैसाले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँ ७० पैसाले वृद्धि भई २६१ रुपैयाँ कायम भएको छ

यस्तै, आज अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ ७० पैसाले बढेर २०५ रुपैयाँ ९० पैसा पुगेको छ ।

उक्त दिन अपर रोलु हाइड्रोको सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ ४० पैसाले बढेर ३५७ रुपैया कायम भएको छ

त्यसैगरि आज सपोर्ट माइक्रोफाइनान्सको को सेयर मूल्य पनि प्रतिकित्ता १३२ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४६३ रुपैया कायम भएको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...