back
NMB ad

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

Kumari bank ad

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजार ०.३६ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक नेप्से २०४०.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ४३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज कम्पनीको २ लाख ८६ हजार ८६० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिबम् सिमेन्टको ६ करोड ९० लाख ५० हजार रुपैयाँ सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ लाख २ हजार ४९१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै, नबील बैंकको ४ करोड २६ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको आज ५३ हजार ६२२ कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...