back
NMB ad

उतारचढावका बीच झिनो अंकले बढ्यो सेयरबजारः १ अर्ब ५२ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । आज सेयरबजार झिनो अंकले बढेको छ ।

बुधबार बजार २. ८७ अंकले बढेको हो । उक्त दिन बजार परिसुचक नेप्से २०५७.८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकम केही बढेको छ । आज १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर खरिद बिक्री भएको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ६ उपसूचक राताम्य रहेका छन् ।

वि.सं.२०७९ भदौ ८ बुधवार १५:१० मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ असार २ आइतवार १०:४४

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगो भएको...

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै   

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै   

वि.सं.२०८१ असार २ आइतवार १०:३८

गलेश्वर (म्याग्दी), २ असारः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला...

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४०

हेटौँडा  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

वि.सं.२०८१ असार २ आइतवार ०६:३६

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

वि.सं.२०८१ असार २ आइतवार ०६:३२

धनुषा : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...