back
NMB ad

पुरानो लाभांश लिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरधनीलाई अनुरोध

Kumari bank ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीलाई अनुरोध गरेको छ । बैंकले एक सूचना निकाल्दै पुरानो लाभांश लिन अनुरोध गरेको हो ।

बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले (साविक रेसुङ्ग विकास बैंक र पूर्णिमा विकास बैंक लिमिटेड समेत) को शेयरधनीहरुले २०७५ असोज ३१ गतेभित्र बैंकको केन्द्रीय कार्यालय तथा शाख कार्यालयहरु वा शेयर रजिष्ट्रार एनआइबिएलएस क्यापिटल लिमिटेड, केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमार्फत् आफ्नो नगद लाभांश पुर्जा बुझिलिन सक्नेछन् ।

साथै उक्त नगद लाभांश सम्बन्धित सेयरधनीहरुले बुझिलिन नआएको खण्डमा उक्त रकम अर्थात लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने बैंकले जनाएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:४२ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...