काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ९.५ प्रतिशत बाेनस बापतकाे ११ लाख ३८ हजार ९४५ दशमलव ०५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको उक्त सेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ भदौ २० सोमवार १७:३३ मा प्रकाशित