back
NMB ad

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । आज  हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड १० लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ३ लाख २४ हजार ७६४ कित्ता सेयर सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको ४ करोड ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ७६ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै, आज नबील बैंकको ३ करोड ३५ लाख ५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको ४४ हजार ६६ कित्ता सेयर सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १५:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...