काठमाडौं । आज सामुदायिक लघुवित्त सहित दुई कम्पनीको सेयर उच्च दरले घटेको छ ।
सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९८ रुपैंयाले घटेर १ हजार ४११ रुपैंया २० पैसा कायम भएको छ ।
त्यस्तै, उक्त दिन अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य ३५ रुपैंयाले घटेर ४२५ रुपैंया कायम भएको छ ।
वि.सं.२०७९ भदौ २३ बिहीवार १५:२९ मा प्रकाशित