back
NMB ad

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध गरेका छन् ।

नयाँ एक्सचेन्जलाई लाइसेन्स दिनेगरी संशोधन गरिएको धितोपत्र सञ्चालन नियमावली २०६४ सरकारले अनुमोदन गरेपछि नेप्से कर्मचारी युनियनले विरोध जनाएको हो ।

युनियनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नियामक निकायका केही वरिष्ठ पात्रहरू धनाढ्य व्यापारीहरूको प्रभावमा परेर नेप्सेको अरबौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाँटोमा हिडेको आरोप लगाएको छ ।

अन्य देशहरुमा स्टक एक्सचेन्जहरुमा धमाधम मर्जरको लहर चलिरहँदा नेपालमा भने उल्टो गतिमा हिड्नु गलत भएको युनियनको भनाई छ ।

अर्थतन्त्रको आकारका हिसाबले देशमा दुई वटा स्टक एक्सचेन्ज आवश्यक नरहेको कर्मचारीहरूले बताएका छन् ।  नेप्से कर्मचारी संघले धितोपत्र बोर्डसँग दुईवटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत र साधन पर्याप्त नभएको बताएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...