back
NMB ad

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध गरेका छन् ।

नयाँ एक्सचेन्जलाई लाइसेन्स दिनेगरी संशोधन गरिएको धितोपत्र सञ्चालन नियमावली २०६४ सरकारले अनुमोदन गरेपछि नेप्से कर्मचारी युनियनले विरोध जनाएको हो ।

युनियनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नियामक निकायका केही वरिष्ठ पात्रहरू धनाढ्य व्यापारीहरूको प्रभावमा परेर नेप्सेको अरबौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाँटोमा हिडेको आरोप लगाएको छ ।

अन्य देशहरुमा स्टक एक्सचेन्जहरुमा धमाधम मर्जरको लहर चलिरहँदा नेपालमा भने उल्टो गतिमा हिड्नु गलत भएको युनियनको भनाई छ ।

अर्थतन्त्रको आकारका हिसाबले देशमा दुई वटा स्टक एक्सचेन्ज आवश्यक नरहेको कर्मचारीहरूले बताएका छन् ।  नेप्से कर्मचारी संघले धितोपत्र बोर्डसँग दुईवटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत र साधन पर्याप्त नभएको बताएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...