back
NMB ad

मेस्सीको सहयोगमा नेयमारको गोल

Kumari bank ad

काठमाडौं, २६ भदौस्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले फ्रेन्च लिग वानमा शनिबार राति ब्रेस्टलाई १९० ले पराजित गरेको छ ।

ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीले निकालेको उत्कृष्ट पासमा खेलको ३०औं मिनेट गोल गरे । जारी लिगमा नेयमारको यो सातौ खेलमा आठौं गोल हो । यता, मेस्सीले ७ खेलमा ७ असिस्ट र ३ गोल गरेका छन् ।

जितसँगै पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थान छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा छ ।

वि.सं.२०७९ भदौ २६ आइतवार ०८:१७ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...