back
NMB ad

क्यानडामा बन्दुकधारीले चलाएको गोली लागेर २ जनाको मृत्यु

Kumari bank ad

एजेन्सी । पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार गोलीकाण्डमा कम्तीमा तीन जना घाइते भएका छन्।

एक सशस्त्र संदिग्धको बारेमा प्रहरीले अलर्ट जारी गरेको छ । अलर्ट जारी गरेको केही समयपछि मिल्टननजिक प्रहरीले अर्का संदिग्धलाई पक्राउ गरेको थियो ।

मिल्टन प्रहरीले ट्वीट गरेको छ, ‘एक जनाको घटनास्थलमै मृत घोषणा गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ ।’
पछिल्ला वर्षमा क्यानडामा सामूहिक नरसंहारका घटनामा वृद्धि भएका छन् । सेप्टेम्बर ४ मा दुर्गम सास्काचेवान छुरा प्रहार हुँदा आदिवासी समुदायमा १० जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

ओन्टारियोका प्रिमियर डग फोर्डले ट्वीटरमा भनेका छन, ‘टोरन्टोका एक प्रहरी अधिकारीको हत्यासहितको मूर्खतापूर्ण हिंसाबाट म त्रसित छु ।’

वि.सं.२०७९ भदौ २८ मंगलवार १३:०५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...