back

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक आज

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए ।

संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ ।

४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

वि.सं.२०७९ असोज २ आइतवार ०७:४६ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

भारतीय तरकारीले धानेको नेपाली भान्सा : उत्पादन कम आयात बढी

भारतीय तरकारीले धानेको नेपाली भान्सा : उत्पादन कम आयात बढी

वि.सं.२०७९ चैत १५ बुधवार १४:१३

काठमाडौं । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले...

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

वि.सं.२०७९ चैत १५ बुधवार ११:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

मतदाता संख्या बढ्दै, निर्वाचन खर्च घट्दै

मतदाता संख्या बढ्दै, निर्वाचन खर्च घट्दै

वि.सं.२०७९ चैत १४ मंगलवार १७:३०

काठमाडौं । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि...

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी लागू गर्न निर्देशन

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी लागू गर्न निर्देशन

वि.सं.२०७९ चैत १४ मंगलवार १६:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका...