काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते देखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो ।
बैकले आज सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्युनतम ७.१३ प्रतिशत र अधिकतम ९.१३ प्रतिशत लागु गरेको छ ।
त्यस्तै, मुद्धती खातामाव्यक्तिगत १२.१३ प्रतिशत रेमिट्यान्स तर्फमा १३.१३ प्रतिशत निर्धारण गरेका हो ।
वि.सं.२०७९ असोज ४ मंगलवार १४:३३ मा प्रकाशित