back
mega bank Ad
Hero Ad

उपत्यकाका थी १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।

यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार ०८:०७ मा प्रकाशित

You can share this post!

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

वि.सं.२०७९ मंसिर १३ मंगलवार १४:३८

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

सुनको भाउमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं । आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।...

लगानी गर्ने होइन त ? फेरि आउँदैछ दुई कम्पनीको आईपीओ, कुनको कहिलेसम्म दिने आवेदन ?

लगानी गर्ने होइन त ? फेरि आउँदैछ दुई कम्पनीको आईपीओ, कुनको कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०७:५७

काठमाडौं । बजारमा दुई कम्पनीको आईपीओ निष्काशन हँदैछ । बाराही...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...