back
NMB ad

छ कम्पनीका लगानीकर्ता मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । मंगलबार छ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११८ रुपैंया ७० पैसाले वृद्धि भई १ हजार ३०८ रुपैंया ९० पैसा कायम भएको छ ।

आज अभियान लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ६.०७ प्रतिशत अर्थात २१रुपैयाँ १० पैसाले वृद्धि भई ३६८ रुपैंया ७० पैसा कायम भएको छ ।

यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ६.०३ प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ४०२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ रुपैयाँ ९० पैसालेले वृद्धि भई ३१६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि उक्त दिन माउन्टेन इनर्जी नेपालको सेयर मूल्य ५.७१ प्रतिशत र मिथिला लघुवित्त वित्तिय संस्थाको ५.२९ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...