back

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको छ । बिहीबार बैंकको सेयर मूल्य ४.७७ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैंया ९० पैसाले बढेर १९५ रुपैंया ४० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ५८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ३० हजार ४६९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:४३

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २५ गते सोमबारका...

आज पितृको सम्झनामा शतबीज छरिँदै, यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा        

आज पितृको सम्झनामा शतबीज छरिँदै, यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा        

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:२६

काठमाडौँ, २५ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत...

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’   

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’   

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१७

कर्णाली, २४ मङ्सिर : हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल...

दुई केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ   

दुई केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ   

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौँ, २४ मङ्सिर : नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद...

यस्तो छ, आज २५ मंसिर २०८० सोमवारको दैनिक राशिफल

यस्तो छ, आज २५ मंसिर २०८० सोमवारको दैनिक राशिफल

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...