back
NMB ad

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

Kumari bank ad

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।

मृतकको नामावली
१. जिल्ला बारा कलैया उमनपा–२ बस्ने अं बर्ष (४०–४१) को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२. जि,चितवन खैरहनी नपा- ५ बुडौली बस्ने बर्ष( ६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट (उपचारको क्रममा) चुरेहिल अस्पतालमा
३. जि चितवन कालिका नपा -रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा बर्ष अ (१४-१५) को सफल कडेल, चुरेहिल अस्पतालमा
४. जिल्ला पर्सा बिरगंज मनपा- १६ बस्ने बर्ष अ ६५ को सोम प्रसाद चौरासिया, हेटौडा अस्पतालमा
५. ऐ ऐ बस्ने अ.बर्ष ३५-३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६. जिल्ला मकवानपुर हेटौडा उमनपा-७ बस्ने बर्ष अ ५५/५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा
७. ऐऐ बस्ने अ. बर्ष १९-२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८. जिल्ला बारा कलैया उमनपा-१० बस्ने अ. बर्ष ३५-३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा
९. जिल्ला बारा जितपुरसिमरा उमनपा-२२ बस्ने बर्ष अ.२८ को सुरेश बिक। हेटौडा अस्पतालमा
१०. जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ।बर्ष २५/२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११. जिल्ला ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी ९साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार० हेटौडा अस्पतालमा,
१२. जिल्ला चितवन खैरेनी नपा- ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा
१३. जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौडा अस्पतालमा
१४. जिल्ला धनुषा जनकपुर उमनपा-५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन

बाकी २ हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाकी

वि.सं.२०७९ असोज २० बिहीवार १९:११ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...