back
NMB ad

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

Kumari bank ad

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा प्रतिकेजी ३५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ, रोतो आलु भारतीयपलाई ५० रुपैयाँ ८० पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिगोटा ७५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ८५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ ।

त्यस्तै, कागती १५० रुपैयाँ, किवि २२५ रुपैयाँ, केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ७६ रुपैयाँ ६७ पैसा टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १३५ रुपैयाँ र चिचिण्डो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, सुकेको छ्यापी २१० रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तरुल ९३ रुपैयाँ ३३ पैसा, बचुवा र छडी माछा २४५ रुपैयाँ, मुंगरी माछा २४० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पिंडालु र परवल ५५ रुपैयाँ, बकुला ११६ रुपैयाँ ६७ पैसा, बरेला ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ८६ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, सौफको साग १३५ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...