काठमाडौं । सोमबार कृषि विकास बैंकको सेयर मूल्यमा गिरावट आएको छ ।
आज बैंकको सेयर मूल्य ०.३१ प्रतिशत अर्थात प्रतिकित्ता १ रुपैंयाले घटेर ३२१ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७८ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको २४ हजार ३८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १५:३६ मा प्रकाशित