back
NMB ad

वाणिज्य बैंकहरुको निक्षेप २१ अर्बले बढ्यो, सिडि रेसियो कति ?

Kumari bank ad

काठमाडौं । गत साता वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रुपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो ।

त्यस्तै, गत हप्ता ११ अर्ब २५ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ। अघिल्लो हप्ता ५६ करोड रुपैयाँ कर्जा बढेको थियो ।

कात्तिक पहिलो साता वाणिज्य बैंकहरुमा ६ अर्ब २४ करोड रुपैयाँले निक्षेप घटेको थियो भने ४ अर्ब ५४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । कात्तिक ११ गतेसम्म ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा कात्तिक १८ गतेसम्म ४२ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । कात्तिक १८ गतेसम्म बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१५ कायम रहेको छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण वाणिज्य बैंकहरुमा निक्षेप बढेको बैंकर्स एसोसिएसनको अनुमान छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १९:०९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...