back
NMB ad

यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

Kumari bank ad

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।

आज अदुवा र लौकाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ रहेको छ ।

रातो आलु ६७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४१ रुपैयाँ, सेतो आलु ४८ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, तोरीको साग, परवर र सखरखण्ड प्रतिकेजी ४५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १२८ रुपैयाँ, किवि १९३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, टनेल सानो गोलभेडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ६३ रुपैयाँ ३३ पैसा र चमसूरको साग २१० रुपैयाँ रहेको छ ।

त्यस्तै, चुकुन्दरको औसत मूल्य प्रतिकेजी ८५, कन्य च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रुपैयाँ, मुंगरी ताजा माछा २४० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पुदीना र पार्सले ६५० रुपैयाँ, पालूगो साग २१० रुपैयाँ, पिंडालू ५६ रुपैयाँ ६७ पैसा, सुकेको भारतीय प्याज ५६ रुपैयाँ ६० पैसा, बकूला ११५ रुपैयाँ, बरेला ४६ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ रहेको छ ।
यसैगरी,ब्रोकाउली ११० रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ११२ रुपैयाँ,  मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा

१७० रुपैयाँ, मौसम १४० रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, लप्सी ७६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम ५६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २४६ रुपैयाँ ६७ पैसा र हरियो धनिया १४० रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०९:५० मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...