back
NMB ad

नेप्से ६.५९ अंकले घट्दा १ अर्बको कारोबार, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

Kumari bank ad

काठमाडौं । साताको  तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । मंगलबार सेयर बजार ६.५९ अंकले घटेको हो ।

आज नेप्से परिसुचक १८९७.८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा पनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको छ । उक्त दिन १ अर्ब २ करोड ३६ लाख ८९ हजार बराबरको कारोबार भएको छ ।

उक्त दिन सिटिजन मयुचुअल फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४.५८ प्रतिशतले बढेको छ ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...