काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ ।
साताको अन्तिम कारोबार दिन बैंकको सेयर मूल्य ०.७८ प्रतिशत अर्थात प्रतिकित्ता ६ रुपैंया ४० पैसाले बढेर ८३१ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज बैंकको २ करोड ७० लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ३२ हजार ६४० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:२९ मा प्रकाशित