काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । शुक्रबार नेपाली बजारमा सुनको स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ, तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:०० मा प्रकाशित