back
NMB ad

कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको पल्लाभारी

Kumari bank ad

कास्की । कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ ।

कास्कीका– ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या भट्टराई तथा कास्की–३ दामोदार पौडेल बैरागी विजयी भएसँगै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको हो ।

शुक्रवार बिहान घोषण भएको मतपरिणामअनुसार सत्तारुढ गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २ हजार ५१९ मतले पछाडि पार्दै एमालेका गुरुङ विजयी भएका छन् । गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा सीमित भएका थिए ।

उता, कास्की–२ बाट भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँललाई पराजित गरेर प्रतिनिधिसभा दोस्रोपटक विजयी भएका हुन् । तत्कालीन एमालेका सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ को रिक्त स्थानमा भएको उपनिर्वाचनबाट पहिलोपटक विजयी भएकी भट्टराईले दोस्रोपटक प्रतिनिधिसभामा विजयी भएकी हुन् । भट्टराई दिवगंत रवीन्द्र अधिकारीकी धर्मपत्निसमेत हुन् ।

कास्की–३  सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद प्रसाद बराललाई हराउँदै पौडेल यसअघि नै विजय भइसकेका छन् । बरालले १७ हजार ५ हजार ५३५ मतमा सीमित हुँदा पौडेलले २२ हजार ९८० मत ल्याएर विजयी भएका हुन् ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...