back
NMB ad

वाम एकताको प्रक्रिया शुरु गर्न एमाले लेखा आयोगका अध्यक्ष कडेलको आव्हान

Kumari bank ad

काठमाडौं । नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कडेलले वाम एकताको प्रक्रिया शुरु गर्न आव्हान गर्नुभएको छ ।

चुनावी नतिजा आउँदै गर्दा आगामी सरकारको नेतृत्व र वाम एकताको प्रसंग शुरु भएको बेला अध्यक्ष कडेलले शुक्रबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै तत्कालिन नेकपा सचिवालयका नेताहरुलाई १९ पन्ने आरोप पत्र फिर्ता लिएर, विगतका कमीकमजोरी महशुस गर्दै वाम एकताको प्रक्रिया शुरु गर्न आव्हान गर्नुभएको हो ।

उहाँले नेताहरुलाई भन्नुभयो “तपाईंहरुले छुँदैमा हरेक वस्तु सुन हुँदैन” भन्ने महशुस गर्नुहोस । “व्यक्तिगत रुपमा तपाईंहरुको हार वा जित जे भए पनि देशले हार्यो । १९ पन्ने आरोपपत्र फिर्ता लिनुहोस, सबैका कमिकमजोरी महशुस गर्नुहोस र वाम एकाताको प्रक्रिया शुरु गर्नुहोस ।”

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १२:५५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...