
काठमाडौं । नाडेप लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा उपेन्द्र बहादुर कार्की पुनः नियुक्त भएका छन् ।
लघुवित्तको कात्तिक २५ गते बसेको संचालक समितीको बैठकले कार्कीलाई सिइओमा नियुक्त गरेको हो ।
बैठकले मंसिर १ गतेदेखि लागू हुनेगरी २ बर्षको लागि पुनः नियुक्त गरेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १४:२४ मा प्रकाशित