back
NMB ad

सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ३२ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उक्त दिन सेयर बजार ११.२२ अंकले बढेको हो ।

बिहीबार नेप्से परिसुचक १९६१.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको छ ।

उक्त दिन १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको १३ उपसूचक मध्ये १० उपसूचकमा हरियाली छाएको छ ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:०४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...